काठमाडौं। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ९.५० प्रतिशतका दरले बोनस सेयर दिने निर्णय गरेको हो । साथै सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगदसहित १० प्रतिशत लाभांश प्रदान हुनेछ ।
Artha Sanjal
अर्थ सन्जाल