काठमाडौं । माउन्टेन इनर्जी नेपालले लाभांश वितरण प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्दैछ । तसर्थ पुस १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
माउन्टेन इनर्जीले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट बोनस शेयर वितरण गर्दैछ । कम्पनीले शेयरधनीहरुलाई १५% बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९% नगद लाभांश वितरण गर्नेछ ।
प्रस्तावित बोनस शे =यर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल