लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हाे।

मंसिर २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही बमोजिम वित्तीय विवरणहरु वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाउने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *