काठमाडौं । नेपाल प्रियिमर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोएल्सले तेस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा सुदूरपश्चिम रोएल्सका ओपनर सैफ अली जैब ११ रनमा आउट भएका हुन् । उनलाई काठमान्डुका राशिद खानले आउट गरेका हुन् ।
त्यस्तै दोस्रो विकेटमा ३५ बलमा ५३ रन बलाएर ब्राण्डन म्याकमुलेन आउट भएका छ । त्यस्तै तेस्रो विकेटमा २८ बलमा ३५ रन बलाएर विनोद भण्डारी आउट भएका छ ।
सुदूरपश्चिम रोएल्सले पावरप्लेमा दोस्रो विकेट गुमाउँदै १०३ रन बनाएको छ।
सुदूरपश्चिम रोएल्स
इशान पाण्डे, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहन मुस्तफा, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद, नरेश बुढाएर रहेका छन् ।
काठमान्डु गुर्खाज
माइकल लेभिट, स्टेफेन इस्किनाजी, सुमित महर्जन, जेरार्ड एरासमस, भिम शार्की, शंकर राना, नाथन सोटर, करण केसी, रासिद खान, शाहब आलम, प्रतिक श्रेष्ठ रहेका छन् ।
अर्थ सन्जाल