काठमाडौं । नेपाल प्रियिमर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोएल्सले पहिलो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा सुदूरपश्चिम रोएल्सका ओपनर सैफ अली जैब ११ रनमा आउट भएका हुन् । उनलाई काठमान्डुका राशिद खानले आउट गरेका हुन् ।
सुदूरपश्चिम रोएल्स
इशान पाण्डे, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहन मुस्तफा, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद, नरेश बुढाएर रहेका छन् ।
काठमान्डु गुर्खाज
माइकल लेभिट, स्टेफेन इस्किनाजी, सुमित महर्जन, जेरार्ड एरासमस, भिम शार्की, शंकर राना, नाथन सोटर, करण केसी, रासिद खान, शाहब आलम, प्रतिक श्रेष्ठ रहेका छन् ।
Artha Sanjal
अर्थ सन्जाल