काठमाडाैं। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ।
मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बमोजिम वित्तीय विवरणहरु वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाउने निर्णय पनि गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल