![](https://arthasanjal.com/wp-content/uploads/2024/09/1100x100-1-1.webp)
![](https://arthasanjal.com/wp-content/uploads/2023/08/mutual-fund.jpg)
![](https://arthasanjal.com/wp-content/uploads/2024/04/Salt-Trading-1.webp)
काठमाडौं । मुक्तिनाथ विकास बैंकको कोष प्रवद्र्धनमा आज बिहीबारदेखि म्युचुअल फन्ड निष्कासन हुने भएको छ । ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ मा लगानी गर्न इच्छुकले कार्यालय समयपछि आवेदन दिन सक्नेछन् ।
अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँका दरले कुल १० करोड इकाइ निष्कासन हुनेछ। जसमध्ये कोष प्रवद्र्धक र योजना व्यवस्थापकलाई छुट्याएर बाँकी रहेको ८ करोड ५० लाख इकाइ सार्वजिनक निष्कासन हुनेछ ।
सर्वसाधारणले छिटोमा मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।
Artha Sanjal
![](https://arthasanjal.com/wp-content/uploads/2024/09/Sme-Loan-Updated.gif)
अर्थ सन्जाल