काठमाडौं । नेपाल प्रियिमर लिग (एनपीएल)मा लुम्बिनी लाइन्सविरुद्ध विराटनगर किङ्सले पहिलो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा विराटनगर किङ्सका ओपनर इस्मतुल्लाह आलम 0 रनमा आउट भएका हुन् ।
लुम्बिनी लाइन्सविले विराटनगर किङ्सलाई १ सय ९२ रनको लक्ष्य दिएको छ।
Artha Sanjal
अर्थ सन्जाल