लुम्बिनी लाइन्सलाई पहिलो झट्का

काठमाडौं । नेपाल प्रियिमर लिग (एनपीएल)मा विराटनगर किङ्सविरुद्ध लुम्बिनी लाइन्सले पहिलो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा विराटनगर किङ्सका ओपनर आशुतोष घिरैया १५ रनमा आउट भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *