भिजन लुम्बिनी उर्जाले २५ मेगावाट सेती नदी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ।

आयोजनाको पावर प्लान्ट र इन्टरकनेक्सन फ्यासिलिटीहरुको परिक्षण कार्य सफलतापूर्वक सम्पन्न भएसँगै, कात्तिक २७ गते मध्यान्ह १२ बजेदेखि आयोजनाबाट व्यापारिक उत्पादन शुरू भएको कम्पनीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *