काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजका रवि बोपाराले अर्धशतक पूरा गरेर आउट भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनका बोपाराले ३६ बलमा अर्धशतक पूरा गरेका बोपारा ३७ बलमा उनले ३ चौका र ३ छक्का प्रहार गरे ५१ रनमा आउट भएका हुन् ।
Artha Sanjal
अर्थ सन्जाल