काठमाडौ । सीवाइसी नेपाल लघुवित्तले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ८८ हजार १८३ कित्ता सेयर बिक्रीमा ल्याएको हाे । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज बाट ३५ दिन भित्र कम्पनीको सेयर रजिष्ट्रार आरबीबी मर्चेन्ट बैंकिङ टेकु काठमाडौं तथा कम्पनीको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका ८ कास्कीमा आवेदन दिनुपर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल