कर्णाली याक्सविरुद्ध ३६ रन बनाएर जनकपुर बाेल्ट्सका आसिफ आउट

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका आसिफ शेख ३६ रनमा आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आसिफलाई मौसम ढकालले आउट गरेका हुन् । आसिफले २ चौका र २ छक्का प्रहार गरे ।

कर्णालीले दिएको १४२ रनको लक्ष्यमा जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *