काठमाडौँ । कन्काई नगरपालिका–६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् ।
पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले ३२६ मतसहित अग्रता बनाइरहेका छन्।
त्यस्तै, नेकपा एमालेका तुलाराम बस्नेतले २३२ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका रामगोपाल ओलीले २ १८ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश बहादुर थापाले १७५ मत ल्याएका छन् भने नेकपा एमालेका तुलाराम बस्नेतले २३२ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका रामगोपाल ओलीले २ १८ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश बहादुर थापाले १७५ मत ल्याएका छन् ।
Artha Sanjal
अर्थ सन्जाल