दैलेखको दुल्लुमा कांग्रेस ३ मतले हार्यो, एमाले बिजयी

काठमाडौं । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार ३ मतले विजयी भएका छन् ।

एमालेका लालबहादुर शाही ५७४ मत ल्याएर विजयी भए । उनका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत ल्याए ।

निर्वाचन आयोगका अनुसार माओवादीका ढकेन्द्रबहादुर शाहीले २७८ मत ल्याए। यस वडामा यसअघि पनि एमाले विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *