सगरमाथा जलविद्युतको वार्षिक साधारणसभा आज बस्दै

काठमाडौं । सगरमाथा जलविद्युतको साधारणसभा आज बस्दै छ।  सभा मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ। सभामा ४.७५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।

त्यस्तै, सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदनका साथै अन्य वित्तीय विवरणहरूमा पनि छलफल हुनेछ। चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारणको एजेन्डा पनि रहेको छ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २६ गते नै बुक क्लोज गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *