काठमाडौं। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज बेलुकी ५ बजे हवाई मार्गबाट काठमाडौं ल्याउन लागेको हाे।
Artha Sanjal
अर्थ सन्जाल