काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले बढेको छ। सेसनमा ०.७६ अंक बढेर २७५७.१३ विन्दुमा पुगेको छ । १ करोड ८ लाख ९४ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
७१ कम्पनीको १९ हजार ८८५ कित्ता सेयर कारोबार भएको छ । ४० कम्पनीको मूल्य बढेको छ भने २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १४४ वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल