सोल्टी होटलको शेयर मूल्य समायोजन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोल्टी होटलको शेयर मूल्य समायोजन भएको छ । बुधबार कम्पनीको १० प्रतिशत बोनस बापतको शेयर मूल्य समायोजन गरेको हो ।

समायोजनपछि सो कम्पनीको शेयर मुल्य ५१८ रुपैयाँ १८ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५७० रुपैयाँमा भएको थियो ।

मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा  कारोबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *