काठमाडौं। धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अर्थमन्त्री बिष्णु पौडेलले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
अर्थ मन्त्रालयबाट नियुक्ति पत्र लिएका अध्यक्ष श्रेष्ठले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल मार्फत शपथ ग्रहण गरेपछि नव नियुक्त अध्यक्ष बोर्ड गएर कार्यभार सम्हाल्ने छन् ।
Artha Sanjal
अर्थ सन्जाल