काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले कायम मुकायम सीईओको जिम्मेवारी पाएका छन् ।
कम्पनी सञ्चालक समितिले मंसिर १६ गतेदेखि लागु हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि जोशीलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।
Artha Sanjal
अर्थ सन्जाल