समता घरेलु लघुवित्तको एफपीओ नेप्सेमा सूचिकृत

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ आज सूचीकृत भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *