काठमाडाैं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा सतिस शर्मा र सुशिल खड्का नियुक्त भएका छन् ।
कम्पनीको मंसिर ६ गते सम्पन्न आव २०८०/८१ को ८ औं वार्षिक साधारण सभाको निर्णयानुसार दुईजना स्वतन्त्र सञ्चालक नियुक्त गरिएको हो ।
दुवै जनालाई प्रचलित कानुन बमोजिम मंसिर ६ गतेदेखि आगामी १ वर्षको लागी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल