ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन

काठमाडौं । नेप्सेमा ग्लोबल आइएमई बैंक लिमिटेडको ५.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बिहीबारको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।

समायोजन पश्चात यसको मूल्य २४१.७१ रुपैयाँ कायम भएको छ । आइतबार समायोजित मूल्यलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *