काठमाडाैं । बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको मंसिर ५ गते बसेको बैठकले आर्थिक वर्ष २०८०।८१ काे मुनाफाबाट सेयरधनिलाई चुक्ता पुँजीकाे ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित लाभांश बोटलर्स नेपालको बार्षिक साधारणसभाले स्वीकृत गरेपछि तोकिएको मितिसम्म कायम सेयरधनीहरुमा लाभांश वितरण हुनेछ।
Artha Sanjal
अर्थ सन्जाल