काठमाडौं । प्रि ओपन सेसनमा आज नेप्से बढेको छ । यससँगै सूचक २.५१ अंकले बढेर २७०५.१६ विन्दुले बढेको हाे । २९ लाख ५७ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको ५ हजार १ सय ७३ कित्ता सेयर कारोबार भएको छ ।
२० कम्पनीको भाउ बढेको छ भने १९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८२ वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल