दुर्गा प्रसाई पक्राउ

काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै प्रकाउ गरेको हो ।

सीआईबीका एक अधिकारीकाअनुसार प्रधानमन्त्री ओलीबारे फेक भिडियो र डकुमेन्ट सार्वजनिक गरेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *