काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले २ः१ प्रतिशतको अनुपातका दरले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
अर्थात् २ कित्ता साधारण सेयर बराबर १ नयाँ कित्ता हकप्रद सेयर जारी गर्ने सञ्चालक समितिले जनाएको छ ।
आयोगबाट अनुमति पाएपछि साधारण सभा बसेर उक्त विषय पारित भएपछि कम्पनीले हकप्रद जारी गर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल