काठमाडौं । भोलि अर्थात् कात्तिक २८ गतेदेखि सिस्ने खोला क्षेत्रमा राजमार्ग आंशिक रुपमा बन्द हुने भएको छ ।
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले बुधबार एक सूचना जारी गर्दै बिहीबार (२९ कात्तिक)देखि ५ मंसिरसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा सडक बन्द गरिने भएको छ ।
उक्त अवधिमा अवधिमा सडक २० मिनेट बन्द हुनेछ ।
Artha Sanjal
अर्थ सन्जाल