काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कात्तिक ८ गते काटेका उद्योगहरूमा लाइन जोडेको छ । मन्त्रिपरिषद्को २४ घण्टे अल्टिमेटमपछि मंगलाबार बोर्ड बैठक बसेर लाइन जोडेको हो ।
मंगलबार रातिदेखि लाइन जोड्न क्षेत्रीय कार्यालयहरूलाई निर्देशन दिइएको प्राधिकरण प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।
Artha Sanjal
अर्थ सन्जाल