कुवेतविरुद्ध पुजा महतोकाे कीर्तिमानी शतक

काठमाडौं । युएईमा जारी महिला यु १९ टि-२० विश्व कपमा नेपाली टोलीकी कप्तान पुजा महतोले कीर्तिमानी शतक पूरा गरेकी छन् ।

युएईको अजमानमा जारी खेलमा प्रतियोगिताको इतिहासमा नै पहिलो शतक पुजाले ५७ बलमा पूरा गरिन् ।

पुजाले ५७ बलमा १२ चौकाको सहयोगमा शतक पूरा गरिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *