प्रि ओपन सेसनमा नेप्से सूचक ५.४८ अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.४८ विन्दुले बढेको छ । सेसनमा ५.४८अंक बढेर २७६५.६९ विन्दुमा पुगेको छ। ४८ लाख ५६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ६० कम्पनीको ६ हजार १ सय ६६ कित्ता सेयर कारोबार भएको छ ।

२८ कम्पनीको भाउ बढेको छ भने २५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १० वटा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *