आँखुखोला जलविद्युतको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं। आँखुखोला जलविद्युतको हकपद सेयर नेप्सेमा सूचीकृत भएको छ । आज कम्पनीको १५० प्रतिशत हकप्रद बापतको १ करोड २० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

सुचीकरणसँगै अब भोलिदेखि कम्पनीको शेयर दोस्रो कारोबारका लागि योग्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *