अपि पावरको स्वतन्त्र संचालकमा खड्का नियुक्त

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको स्वतन्त्र संचालकमा मिलन खड्का नियुक्त भएका छन् । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *