![](https://arthasanjal.com/wp-content/uploads/2024/09/1100x100-1-1.webp)
![](https://arthasanjal.com/wp-content/uploads/2023/03/200x400-pix-nlg-logo.jpg)
![](https://arthasanjal.com/wp-content/uploads/2024/04/Salt-Trading-1.webp)
काठमाडौं । एनएलजी इन्सुरेन्सको ६२.५६ प्रतिशत हकप्रद शेयरका लागि आज कात्तिक २६ गते सोमबारसम्म कायम शेयरधनीले मात्आर वेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद शेयरको लागि कात्तिक २७ गते अर्थात् भोली बुक क्लोजगर्आने भएकाले आजसम्म कायम शेयरधनीले यसमा आवेदन दिन सक्नेछन् ।
इन्सुरेन्सले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको । कम्पनीले १०ः ६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीले १ सय अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद सेयर निष्कासनका लागि यसले लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । हकप्रद जारी भएपछि २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।
Artha Sanjal
![](https://arthasanjal.com/wp-content/uploads/2024/09/Sme-Loan-Updated.gif)
अर्थ सन्जाल