आशा लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बुधबारको अन्तिम कारोबार मूल्य १०६९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।

समायोजन पश्चात यसको मूल्य ९३५.६७ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *