काठमाडौं । आज कात्तिक २२ गते बिहीबार सेयर बजार बन्द हुने भएको छ । आज छठ पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
अर्थ सन्जाल