काठमाडौं । आज अमेरिकी डलरको मूल्य बढेको छ। आज एक डलरको बिक्रीमूल्य १३५.१६ रुपैयाँ र खरीदमूल्य १३४.५६ रुपैयाँ कायम भएको हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस दिन एक युरोको खरीदमूल्य १४४.२१ रुपैयाँ छ भने बिक्रीमूल्य १४४.८६ रुपैयाँ छ। एक अष्ट्रेलियन डलरको खरीदभाउ ८८.३३ रुपैयाँ तोकिएको छ भने बिक्रीभाउ ८८.७३ रुपैयाँ निर्धारण भएको छ।
त्यसैगरी आज एक साउदी अरेबियन रियालको बिक्रीदर ३५.९८ रुपैयाँ, कतारी रियालको बिक्रीदर ३७.०८ रुपैयाँ, यूएई दिरामको बिक्रीमूल्य ३६.८० रुपैयाँ, मलेसियन रिंगिटको बिक्रीमूल्य ३०.६९ रुपैयाँ तोकिएको छ भने एक कुवेती दिनारको बिक्रीमूल्य ४४०.१९ रुपैयाँ निर्धारण भएको छ।
Artha Sanjal
अर्थ सन्जाल