प्रि ओपन सेसनमा नेप्से सूचक २.०६ अंकले बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.०६ अंक बढेर बन्द भएको छ। सेसनमा २.०६ अंक बढेर २६७९.४७ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२६ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ३८ स्टकको ५५ पटकको कारोबारमा २६ लाख २० हजार ३०० रुपैयाँबराबरको ३ हजार ९३१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *