बढ्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।

आज प्रतितोला मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन १ लाख ६८ हजार २ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने बुधबार तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको २०३० रुपैयाँ रहेको चाँदी यस दिन २०१५ रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *