रिलायबल नेपाल लाइफमा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न  पदमा कर्मचारी माग गरेको छ। जसका  लागि २५ वर्ष उमेर पूरा भएका र स्नातक तह उत्तीर्ण गरेकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले पोखरा, वालिङ, भीमाद, पालुङटार, गल्कोट र दुलेगौंडामा काम गर्न कर्मचारी माग गरेको हो। तसर्थ योग्य तथा इच्छुकले आवेदकले आवश्यक पर्ने बायोडाटा इमेलमार्फत पठाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *