नेपाल लाइफ इन्स्योरेन्सले हेटौंडामा किन्यो ६० धुर जग्गासहितको भवन, मूल्य १७ करोड ८९ लाख

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हेटौंडा उपमहानगरपालिका–४ मा भवन सहित ६० धुर क्षेत्रफल भएको जग्गा खरिद गरेको छ ।

कम्पनीले १७ करोड ८९ लाख ५१ हजार ५०० रुपैयाँ (रजिष्ट्रेसन शुल्क सहित) बराबरको भवन खरिद गरेको हो । व्यवसायिक एवम् कार्यालय प्रयोजनका लागि उक्त भवन तथा जग्गा खरिद गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *