![](https://arthasanjal.com/wp-content/uploads/2024/09/1100x100-1-1.webp)
![](https://arthasanjal.com/wp-content/uploads/2024/10/a8.jpg)
![](https://arthasanjal.com/wp-content/uploads/2024/04/Salt-Trading-1.webp)
काठमाडौँ । रास्वपाका कार्यकर्ताहरू पक्राउ परेका छन् ।
बालुवाटारमा तय भएको प्रदर्शनको सुरुवातमै केही कार्यकर्ताहरू पक्राउ परेका हुन् । प्रधानमन्त्री निवास बालुवाटार नजिकै हुन लागेको प्रदर्शनलाई मध्यनजर गर्दै संख्यामा प्रहरी परिचालन गरिएको छ ।
Artha Sanjal
![](https://arthasanjal.com/wp-content/uploads/2024/09/Sme-Loan-Updated.gif)
अर्थ सन्जाल