हिमालयन लघुवित्तका शेयरधनीको हात यो वर्ष पनि रित्तै

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ ।

यस संस्थाको कात्तिक १२ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *