काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेको छ । यससँगै सूचक २६४८.३६ अंकमा पुगेको छ ।
अहिलेसम्म ३८ कम्पनीको ३ हजार ४ सय ९४ कित्ता शेयर कारोबार हुँदा २८ लाख ५१ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कुल ७४ वटा कारोबार भएको छ ।
प्रि ओपन सेसनमा २० कम्पनीको मूल्य बढेको छ भने १६ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै भने कुनै परिवर्तन भएको छैन ।
प्रि ओपन सेसनमा जम्मा ७४ वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल