![](https://arthasanjal.com/wp-content/uploads/2024/09/1100x100-1-1.webp)
![](https://arthasanjal.com/wp-content/uploads/2024/07/-e1729833913519.jpg)
![](https://arthasanjal.com/wp-content/uploads/2024/04/Salt-Trading-1.webp)
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस संस्थाको कात्तिक ८ गते बसेको सञ्चालक समिति बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तर्न ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
उक्त प्रस्ताव यस नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । आर्थिक वर्ष २०७९/८० मा यस संस्थाले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Artha Sanjal
![](https://arthasanjal.com/wp-content/uploads/2024/09/Sme-Loan-Updated.gif)
अर्थ सन्जाल