नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढुङ्गानाले लिए शपथ

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष ढुङ्गानाले शपथ ग्रहण गरेका हुन् । बिहीबार प्राधिकरणको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *