नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा अर्ज्याल नियुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा मणि कुमारी अर्ज्याल नियुक्त भएका छन् ।

बुधवार बिहान बसेको कम्पनी संचालक समितिको बैठकले रिक्त अध्यक्ष पदमा अज्र्याललाई अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आजै अर्थात् कात्तिक ७ गतेदेखि लागू हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *