काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार सेयरमूल्य समायोजन भएको हो ।
समायोजन पछि सो कम्पनीको सेयरमुल्य १ हजार ३०९ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ४३९.९० रुपैयाँमा भएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल