प्रि ओपन सेसनमा नेप्से सूचक ०.१९ अंकले बढ्यो

काठमाडाैं। मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ। सेसनमा ०.१९ अंक बढेर २६४०.११ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१२ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा २५ स्टकको ३१ पटकको कारोबारमा ६ लाख ६९ हजार १४ रुपैयाँ २० पैसाबराबरको १ हजार ५०२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *